Friday, August 4, 2017

कसैले कल्पना नै नगरेको, सबैको मन जित्ने यी प्रतिस्पर्धी बाहिरिए नेपाल आइडलबाट नेपाल आइडल बन्ने सपना भयो अधुरो

एपी १ टेलिभिजनबाट प्रसारण हुने चर्चित टेलिभिजन शो नेपाल आइडलको शुक्रबारको एपिसोड बाट विल्सन श्रेष्ठ बाहिरीए सँगइ उनको नेपाल आइडल बन्ने सपना पनि अधुरो भएको छ ।

आठ प्रतिस्पर्धी रहेकोे नेपाल आइडलमा विल्सन श्रेष्ठ बाहिरिए संगै अब ७ प्रतिस्पर्धी बाकी छन् । बिहिवार साझ गरेको प्रस्तुतिको आधारमा दर्शकले गरेको भोटको आधारमा सुरज थापा, सागर आले विल्सन श्रेष्ठ गरी तीन जना डेन्जर जोनमा परेका थिए । विल्सन श्रेष्ठ बाहिरिए संगै नेपाल आइडलमा अब सागर आले, बुद्ध लामा , निशान भट्टराई, सुजाता पाण्डे, प्रताप दास, प्रमिला राई र सुरज थापा बाकी छन् ।

http://ift.tt/2v63vKz

from SHYANE http://ift.tt/2ur9wzB
via IFTTT

No comments:

Post a Comment