Saturday, August 19, 2017

आयोजकबाटै फुत्कियो नेपाल आईडलको भोटिङ ! जान्नुस कति भोट आएको थियो (भिडियो)

काठमाडौँ- अमेरिकन आइडलदेखि इन्डियन आइडलसम्मका फ्रेन्चाइजी शोहरुमा पनि कुन प्रतिस्पर्धीले कति भोट ल्याएको थियो कहिले भनिन्न। तर अमेरिकन आइडलका केही एपिसोडहरुमा यति प्रतिशत भोट ल्याएको भनेर देखाइने गरेको छ। इन्डियन आइडलमा पनि कूल यति भोट आए भनेर कहिलेकाहीँ भन्ने गरेको पाइन्छ। नेपाल आइडल भने भोटिङको मामिलामा बिल्कुल चुप थियो। तर भदौ २ गते शुक्रबारको शोमा गरिएको खुलासाले अनुमान भने लगाउन मिल्ने भएको छ। हेर्नुहोस भिडियो

The post आयोजकबाटै फुत्कियो नेपाल आईडलको भोटिङ ! जान्नुस कति भोट आएको थियो (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x10Pyk
via IFTTT

No comments:

Post a Comment