Friday, August 18, 2017

नेपाली आइडल बाट सुरज थापा बाहिरीदा स्टेज मै भयो रुवाबासी हेर्नुहोस ,को-को रोए सुरज बाहिरीदा भिडियो सहित

पछिलो समयको चर्चित रियालीटी सो बाट उपाधिका प्रवल दाबेदार सुरज थापा शुक्रबार बाहिरीयका छन। बिहिबार गरेको प्रस्तुतीका आधारमा सबैभन्दा कम भोट पाउने मध्य दर्शकको सबैभन्दा कम भोटको आधारमा सुरज थापाको नेपाल आइडल बन्ने सपनामा ब्रेक लागेको छ । सुरज थापा बाहिरिए संगै अब नेपाल आइडलमा पाच जना प्रतिस्पर्धीहरु सागर आले, बुद्ध लामा, सुजाता पाण्डे, प्रताप दास र निशान भट्टराई बाकि छन् । जब सुरज आउट भएको खबर आयो त्यस पछि स्टेजमै रुवाबासी चलेयो कार्यक्रम प्रस्तोता रीमा रुदै गर्दा जर्ज इन्दिरा पनि भक्कानियर नै रोहेकी थियीन सँगै उपस्थित धेरै दर्शकको आखाँ मा अाँसु टल्पलाई रहोको थियो। हेर्नुहोस भिडियो…

The post नेपाली आइडल बाट सुरज थापा बाहिरीदा स्टेज मै भयो रुवाबासी हेर्नुहोस ,को-को रोए सुरज बाहिरीदा भिडियो सहित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wpU6jG
via IFTTT

No comments:

Post a Comment