Monday, August 14, 2017

पुर्ने ठाउँ नभएपछि यसरी नदीमा बगाएर देवकुमारले बालकको अन्तिम संस्कार गरे

बिबिसी – सप्तरीको कुलारी गाउँका देवकुमार सदाले आफ्ना आठ वर्षीय भतिज कमल सदालाई कोशी नदीमा बगाएर अन्तिम संस्कार गरेका छन्। अविरल वर्षाले निम्त्याएको बाढीका कारण बिरामी परेर कमलले ज्यान गुमाएका थिए। अविरल वर्षाका कारण जताजतै बाढी नै बाढी हुँदा त्यो सम्भव भएन र काका देवकुमार सदाले पानीमा बगाइदिए ।

आइतवार कोशी नदीमा गरिएको कमलको अन्तिम संस्कारको मार्मिक तस्वीरहरु युरोपियन फोटो एजेन्सी (इपीए) ले प्रकाशन गरेको छ। साधारणतया उक्त समुदायमा बच्चाको अन्तिम संस्कार गाडेर गर्ने गरिएपनि बाढीका कारण सबैतिर जलमग्न भएपछि कमलको परिवारले उनको शवलाई नदीमा बगाउने निर्णय लिएको थियो।

The post पुर्ने ठाउँ नभएपछि यसरी नदीमा बगाएर देवकुमारले बालकको अन्तिम संस्कार गरे appeared first on Taja nepali news.

http://ift.tt/2uGnRJj

from SHYANE http://ift.tt/2vwokQY
via IFTTT

No comments:

Post a Comment