Monday, August 21, 2017

बलिउडमा डेब्यु गर्दै मिथुन चक्रवर्तीकी छोरी

एजेन्सी, बलिउडका डान्स किंग मिथुन चक्रवर्तीकी छोरी दिशानी चक्रवर्ती बलिउडको सिल्भर स्क्रिनमा चम्किने तयारीमा रहेकी छन् ।अमेरिकाको न्युयोर्क फिल्म एकेडमीबाट अभिनयको कोर्स पुरा गरेकी दिशानीको सामाजिक संजालमा निकै राम्रो फ्यान फ्लोइग रहेको छ ।

अक्सर बलिउडको पेज ३ पार्टीमा पिता वा दाजुका साथमा देखिने दिशानीको मिथुन चक्रवर्तीकि कान्छी छोरी हुन् ।पिता जस्तै डान्समा निकै अब्बल रहेकी उनि राम्रो स्क्रिप्ट पाए फिल्म खेल्ने तयारीमा रहेकी छन् ।

The post बलिउडमा डेब्यु गर्दै मिथुन चक्रवर्तीकी छोरी appeared first on Taja nepali news.

http://ift.tt/2vTVQAW

from SHYANE http://ift.tt/2wiYr8D
via IFTTT

No comments:

Post a Comment