Monday, August 21, 2017

बिहानै आयो दुखको खबर : तिज मनाउन माइत आएका चेलीको गहना चोरी भयो..

अर्घाखाँची सन्धिखर्क १ हटारी नेटा जित बहादुर बस्नेतको घर बाट गए राती झण्डै २० तोला बराबर को गहना चोरी भएको छ। तिज मनाउन माइत आइका २ छोरीको गहना चोरी भएको हो। आफना समपूर्ण गहना माइत मा छोडी नजिकै रहेको आफन्तको मा बस्न गएको मैका छोपी चेन गेटको चाँपी फोडेर चोर भित्र पसेको थियो। भित्र पसेर दराज मा भएको झण्डै २० तोला बराबर को सम्पूर्ण गहना चोरी भएको पिडीतले बताए।

The post बिहानै आयो दुखको खबर : तिज मनाउन माइत आएका चेलीको गहना चोरी भयो.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2v91TPu
via IFTTT

No comments:

Post a Comment