Monday, August 7, 2017

एका बिहानै कलंकीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, साउन २४— काठमाडौंको कलंकी मन्दीर नजिकै बसको ठक्करबाट मोटरसाइकल चालको घटनास्थलमै मृत्यु भएको छ ।

संयुक्त यातायातको बा ४ ख २७१३ नम्बरको बसले बा ६३ प ३५३४ नम्बरको स्प्लेन्डर मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट बेलकोटगढी नगरपालिका –६ का २२ वर्षीय मोटरसाइकलका चालक अभिषेक घिमिरेको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकलले विपरित दिशाबाट आएको गाडीलाई उछिन्न खोज्दा सो गाडीमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । recentnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vHSfWR
via IFTTT

No comments:

Post a Comment