Sunday, August 6, 2017

२० जिल्लामा आज सार्वजनिक विदा, हेर्नुहोस् कहाँ कहाँ

काठमाडौं । सरकारले आज सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आइतबार अबेर राति एक विज्ञप्ति जारी गर्दै रक्षा बन्धन पर्वका लागि तराईका २० जिल्लामा सार्वजनिक विदा दिने निर्णय सुनाएको हो ।

विदा हुने जिल्लामा पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म रहेका छन् ।

http://ift.tt/2ueSqW9

from SHYANE http://ift.tt/2vcI2zH
via IFTTT

No comments:

Post a Comment