Wednesday, August 9, 2017

पारसको सङ्गतबाट नातिनीलाई जोगाउन ज्ञानेन्द्र थाईल्यान्डमा

काठमाडौँ- पोथी सिंहले आफ्नो बच्चा भाले सिंहबाट जोगाउन लुकाउने गरेको त सुनिएको हो, तर मानिसले बाबुबाट सन्तानको रक्षा गराउन लुकाएको भने सितिमिति सुनिँदैन ।

नेपालको उच्च राजनीतिक परिवारले बाबुको सङ्गतबाट जोगाउन सन्तानलाई टाढा पुर्याउनुपरेको छ ।, यो समाचार आजको घट्ना र विचार साप्ताहिकमा छ ।

ज्ञानेन्द्र अहिले बैंककमा हुनुहुन्छ ।

छोरा पारसबाहेक पुर्वराजा ज्ञानेन्द्र रानी कोमल, बुहारी हिमानी र नातिनातिनी गरी पुर्वराजपरिवारका सबै सदस्य अहिले बैंककमा छन् ।

सपरिवार बैंकक पुग्नुलाई कतिले स्वाास्थ्य उपचारका लागि भन्ने अनुमान गरे पनि उहाँहरु स्वाथ्य उपचार या घुमघामका लागि बैंकक पुग्नु भएको भने होईन ।

प्राप्त जानकरी अनुसार राजा ज्ञानेन्द्र आफ्नी जेठी नातिनी पुर्णिका राज्यलक्ष्मी शाहको कलेज भर्नाका लागि बैंकक जानुभएको हो osnepal

The post पारसको सङ्गतबाट नातिनीलाई जोगाउन ज्ञानेन्द्र थाईल्यान्डमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vjGUvD
via IFTTT

No comments:

Post a Comment