Saturday, September 23, 2017

सागर आलेलाई कतारमा ६० लाख हस्तान्तरण

नेपाल आइडलको टप ४ मा पर्न सफल प्रतियोगी सागर आले मगरलाई बिस्व भरि रहेको सम्पूर्ण शुभ चिन्तकको तर्फबाट नेपाली ६० लाख रुपियाको चेक प्रदान गरिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको चेक मगर संघ शाखा कतारले हस्तातरण गरेका छन् ।

The post सागर आलेलाई कतारमा ६० लाख हस्तान्तरण appeared first on Taja nepali news.

http://ift.tt/2fpQZlM

from SHYANE http://ift.tt/2xnE4aZ
via IFTTT

No comments:

Post a Comment