Tuesday, September 5, 2017

४४ वर्षअघि विवाह गर्दा यस्ता थिए मदनकृष्ण श्रेष्ठ

काठमाडौं, २० भदौ । बहुप्रतिभाशाली व्यक्तित्वका धनी कलाकार मदनकृष्ण श्रेष्ठको ४४ वर्षअघि विवाह भएको थियो । आज उनले आफ्नो ४४औं वैवाहिक वर्षगाँठ मनाउँदैछन् । अभिनय, गायन, लेखन, चलचित्र निर्माण, सामाजिक सेवा सबैतिर सफल रहेका कलाकार श्रेष्ठले यशोदा सुवेदीसँग विवाह गरेका हुन् ।

The post ४४ वर्षअघि विवाह गर्दा यस्ता थिए मदनकृष्ण श्रेष्ठ appeared first on Taja nepali news.

http://ift.tt/2eC7bfq

from SHYANE http://ift.tt/2wDKWOx
via IFTTT

No comments:

Post a Comment