Sunday, September 3, 2017

दुई दिनमा यस्तो व्यापार गर्यो झरना थापाले पहिलो पटक निर्देशन गरेको ‘ए मेरो हजुर २’ले

काठमाडौं, भदौ १८- फिल्म ‘ए मेरो हजुर २’ ले रिलिज भएको १ दिनमै ७८ लाख ७१ हजार कलेक्सन गरेको छ ।खबर अनुसार ए मेरो हजुर २’ले शुक्रबार ७८ लाख ७१ हजार कलेक्सन गरेको थियो भने शनिबार राजधानीबाट ८७ लाख, ७५ हजार र बाहिरबाट ७२ लाख, ५५ हजार कलेक्सन गर्न सफल भएको बताइएको छ ।

अर्थात दुई दिनमा टोटल कलेक्सन २ करोड ३९ लाख १ हजार व्यापार भएको छ ।झरना थापाले पहिलो पटक निर्देशन गरेको उक्त फिल्मले दर्शकबाट राम्रो प्रतिकृया दिएको बताइएको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ।

The post दुई दिनमा यस्तो व्यापार गर्यो झरना थापाले पहिलो पटक निर्देशन गरेको ‘ए मेरो हजुर २’ले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wy0a7w
via IFTTT

No comments:

Post a Comment