Sunday, September 24, 2017

विश्वको सबैभन्दा नराम्रो विमानस्थलको सुचीमा नेपालको पनि नाम

संसारको जुनै पनि देशमा विमानस्थलहरू बनाएको हुन्छन! कुनै देशको विमानस्थलहरू एकदमै राम्रो हुन्छन, जहाँ हामीलाई बसिरहु जस्तो,रमाई रहूँ जस्तो लाग्छ, तर कुनै कुनै देशहरूको आर्थिक विकासको कारण विकासीत देशहरूको जस्तो सुन्दर र महंगो एयरपोर्ट बनाऊन सक्दैनन। विश्वको नराम्रो एयरपोर्टहरूको नाम लिदा यि देशहरू आउँछन:

१. किंग अब्दुल्लाजिज अन्तर्राष्ट्रिय एयरपोर्ट (जेदाह, साउदी अरेबिया)

२. जुबा अन्तर्राष्ट्रिय एयरपोर्ट (जुबा, दक्षिण सुडान)

३. पोर्ट हार्कोट अन्तर्राष्ट्रिय एयरपोर्ट (पोर्ट हार्कोट, नाइजेरिया)

४. तास्केन्ट अन्तर्राष्ट्रिय एयरपोर्ट (तास्केन्ट, उज्बेकिस्तान)

५. सान्तोरिनी अन्तर्राष्ट्रिय एयरपोर्ट (क्रिट, ग्रिस)

६. चानिया अन्तर्राष्ट्रिय एयरपोर्ट (क्रिट, ग्रिस)

८. सिमोन बोलिभर अन्तर्राष्ट्रिय एयरपोर्ट (काराकास, भेनेजुयला)

९. लण्डन लुटोन अन्तर्राष्ट्रिय एयरपोर्ट (लुटोन, इंगल्याण्ड)

१०. त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट (काठमाडौं, नेपाल)

The post विश्वको सबैभन्दा नराम्रो विमानस्थलको सुचीमा नेपालको पनि नाम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fJGsyM
via IFTTT

No comments:

Post a Comment