Wednesday, September 27, 2017

बिवाह अघिनै आमा बन्दै श्रद्धा कपूर

एजेन्सी, बलिउड नायिका श्रद्धा कपूर फिल्म ‘हसिना पार्कर’ मा चार बच्चाकी आमाको भूमिकामा देखिने भएकी छन्।

भारतका कुख्यात अन्डरवर्ल्ड डन दाउद इब्राहिमको वायोपिकमा बनेको फिल्म ‘हसिना पार्कर’ चार बच्चाकी आमाको भूमिका देखिन लागेको भारतिय संचारमध्यमले जनाएका छन् । अपूर्व लखियाको निर्देशनमा तयार भएको उक्त फिल्ममा दाउद इब्राहिमको बहिनी हसिनाको भूमिकामा देखिने लागेको हुन् ।

१८ अगस्तमा रिलिज हुने ‘हसिना पार्कर’मा अन्डरवर्ल्ड डन दाउद इब्राहिमको भूमिका मा श्रद्धा कपूरका भाइ सिद्धार्थ कपुरले निर्वाह गरेका छन् ।

The post बिवाह अघिनै आमा बन्दै श्रद्धा कपूर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xw7WSm
via IFTTT

No comments:

Post a Comment