Tuesday, October 31, 2017

यी ४ व्यक्तिलाई आफ्नो घरबाट कहिले खाली हात नफर्काउनुहोस् अशुभ हुन्छ

पंचतन्त्रको मित्रलाभ ग्रन्थमा दानलाइ एकदम महत्वपूर्ण मानिन्छ। यदि कोहि दान गर्न सक्षम छन् भने उसले दान गर्नु पर्छ। आउनुहोस जानी राखौ यी चार व्यक्तिलाई कहिले आफ्नो घरबाट खाली हात फर्किन नदिनुहोस।

१. घरमा आउने जुनसुकै भिखारीलाई खाली हात जान नदिनुहोस्।गरिब, दुखिको सेवा नै नारायणको सेवा गर्नु हो त्यसैले गरिबहरुलाई दरिद्र नारायण भन्ने गरिन्छ।

२. किन्नरलाई ज्योतिषहरुले बुध ग्रहको रुपमा मानिन्छ। साथै यिनीहरुले दिने आशिर्बाद पनि चाडै लाग्ने विश्वास गरिन्छ। त्यसैले घरमा आएको बेला तेस्रो लिंगी अर्थात् किन्नरलाई खाली हात फर्कन दिनु हुदैन।

३. कोहि अपाङ्गलाइ पनि घरबाट खालि हात जान दिनुहुदैन किनकी यिनीहरुमा शनि राहुको बास हुन्छ। खाली हात पठाएमा शनिको दोष घरमा रहन्छ।

४. कुनै बृद्ध बृद्धालाई घरबाट खाली हात बाहिर पठाउनु हुदैन। उनीहरुको आशिर्बादले गुरुका अशुभ प्रभाव हटाउछ।

The post यी ४ व्यक्तिलाई आफ्नो घरबाट कहिले खाली हात नफर्काउनुहोस् अशुभ हुन्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A0fwmR
via IFTTT

No comments:

Post a Comment