Friday, October 27, 2017

कुलमानलाई ज्यान जोगाउनु गारो , यसरि फुत्किए कुलमान(हेर्नुहोस् भिडियो)

कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हुन् । कुलमान घिसिङको अहिले एकदमै चर्चा भै रहेको छ । उनले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक भएर गरेको कामको सबैले तारिफ पनि गरेको छ । कुलमान जनता सामुने जादा उनको खुलेर चर्चा र फोटो खिचाउनेको भिड हुन्छ | हिजो छ्ठघाटमा कुलमानलाई ज्यान जोगाउनु गारो भएको थियो हेर्नुहोस् भिडियो हेर्नुहोस् भिडियो……………

The post कुलमानलाई ज्यान जोगाउनु गारो , यसरि फुत्किए कुलमान(हेर्नुहोस् भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xuJgGN
via IFTTT

No comments:

Post a Comment