Friday, October 27, 2017

३ सन्तानकी आमासँग २० वर्षीया युवकको प्रेमसम्बन्ध, यस्तो अवस्थामा भेटिए खेतमा

उदयपुर । ३ सन्तानकी आमा र २० वर्षीया युवकबीच प्रेम बढ्दै गएपछि खतरनाक कदम उठाएका छन्। उनीहरुको प्रेमले चर्चा पाउन थालेपछि उनीहरुले एउटै डोरीमा झुण्डिएर हात्महत्या गरेका छन्।

यो घटना भारतको झाडोलस्थित उदयपुर भन्ने स्थानको हो। आत्महत्या गरेकी महिला ३ सन्तानकी आमा हुन भने युवकको विवाह भएको थिएनन्। उनीहरुबीच केही समयदेखि प्रेम प्रसंङ्ग चलिरहेको थियो।
उनीहरुको प्रेमले गाउँमा चर्चा पाउन थालेपछि उनीहरुले आत्महत्या गरेको हुन सक्ने त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घटनास्थल पुगेको प्रहरी टोलीले उनीहरुका परिवारसँग सोधपुछ गरिरहेको समाचारमा उल्लेख छ। उनीहरुको साथमा कुनै सुसाइड नोट पनि भेटिएको छैन्।

The post ३ सन्तानकी आमासँग २० वर्षीया युवकको प्रेमसम्बन्ध, यस्तो अवस्थामा भेटिए खेतमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gHPVqj
via IFTTT

No comments:

Post a Comment