Thursday, October 26, 2017

छठ पर्वका लागि थप एक दिन सार्वजनिक विदा

काठमाडौं: सरकारले तराइ-मधेसमा मनाइने छठ पर्वका लागि थप एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। बिहीबार गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै छठ पर्वका लागि थप एक दिनको विदा दिने निर्णय गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘ मिति २०७४ साल कार्तिक १० गते शुक्रबार छठ पर्वका लागि थप एक दिन नेपाल राज्यभर सार्वजनिक विदा दिने नेपाल सरकारबाट निर्णय भएकाले सार्वजनिक जानकारीका लागि यो सूचना प्रकाशित/प्रसारित गरिएको छ।’

The post छठ पर्वका लागि थप एक दिन सार्वजनिक विदा appeared first on Taja nepali news.

http://ift.tt/2iB80ui

from SHYANE http://ift.tt/2ySnlg0
via IFTTT

No comments:

Post a Comment