Sunday, October 29, 2017

दवाबपछि बल्ल नेपाल आइडल बुद्ध लामाले पाए पुरस्कारको गाडी ।

नेपाल आइडलका बिजेता बनेका पोखराका बुद्ध लामाले घोषणा गरे अनुरुपको पुरस्कार चौतर्फि दवाबपछि बल्ल प्राप्त गर्न सफल भएका छन् ।

कार्यक्रमको घोषणा अनुसार पहिलो नेपाल आइडलले रु २० लाख नगद तथा महिन्द्राको गाडी प्राप्त गर्ने थियो सो अनुसार नेपाल आइडल बिजेता बनेका बुद्ध लामाले नगद र अन्य पुरस्कार पाएपनि महिन्द्राको गाडीको साँचो दिईएको भनिएपनि कार्यक्रम सकिएको लामो समय पछीसम्म पनि उनलाई उक्त गाडी प्रदान गरिएको थिएन ।

लामो समय भइसक्दा पनि गाडी प्रदान नगरिएको कारण आम सर्वसाधारण तथा कार्यक्रमका नियमीत दर्शक माझ निकै चासोको विषय बनेको थियो जसको चौतर्फी बिरोध पनि सुरु भईसकेकोमा हालै एक कार्यक्रम गरी आयोजकले नेपाल आइडल बुद्ध लामालाई गाडी प्रदान गरेको छ ।

The post दवाबपछि बल्ल नेपाल आइडल बुद्ध लामाले पाए पुरस्कारको गाडी । appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2z1ch0f
via IFTTT

No comments:

Post a Comment