Friday, October 27, 2017

अन्तत बुद्धले पाए कार – किन ढिलो गरी पाए बुद्धले कार – यस्तो थियो कारण…(हेर्नुहोस् भिडियो)

पाल आइडलको पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप प्राप्त महिन्द्रा केयुभी वान ओओ (Mahindra KUV100) तथा नगद रु २० लाख रुपैयाँ प्रदान गरेको छ। बुद्ध लामा र एपीवान एचडीबीच १५ लाख बराबरको एल्बमका लागि पनि सम्झौतामा हस्ताक्षर पनि भएको छ । त्यसैगरी नेपाल आइडल फष्ट रनरअप निशान भट्टराईलाई पनि पुरस्कार स्वरुप प्राप्त नगद रु १५ लाख र सेकेण्ड रनरअप प्रताप दासलाई नगद रु १० लाख प्रदान गरिएको छ। – किन ढिलो गरी पाए बुद्धले कार – यस्तो थियो कारण…हेर्नुहोस् भिडियो…

The post अन्तत बुद्धले पाए कार – किन ढिलो गरी पाए बुद्धले कार – यस्तो थियो कारण…(हेर्नुहोस् भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gIHT0d
via IFTTT

No comments:

Post a Comment