Tuesday, October 24, 2017

पेट दुखेर अस्पताल भर्ना भएकी महिलाको पेटमा भेटियो कन्डम

क्यामरुनकी एक २६ वर्षे महिलाको अचानक पेट दुख्न थाले पछि अस्पताल पुगेकी उनको एक्सरे गरेर हेर्दा डाक्टर समेत छक्क परेका छन् ।

अनौठो चिज देखिए पछि अप्रेसन गरेर हेर्दा पेटमा कन्डोमका टुक्राहरु फेला परेका थिए । डाक्टरका अनुसार शल्यक्रिया गर्दा यस्तो सा-सानो कन्डमको टुक्रा भेटिएको यो नै विश्वकै पहिलो घटना हो । एजेन्सी

The post पेट दुखेर अस्पताल भर्ना भएकी महिलाको पेटमा भेटियो कन्डम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2z2WZJf
via IFTTT

No comments:

Post a Comment