Friday, November 17, 2017

पुरुषलाई मोहित पार्ने चार राशीहरू यी हुन्

१२ राशीमध्ये चार राशी भएका युवतीहरुमा मात्र यस्तो प्रभाव हुन्छ जसले जुनसुकै पुरुषलाई उनीहरुतर्फ आकर्षित गर्न सक्ने विभिन्न अध्ययन तथा ग्रन्थमा लेखिएको छ । वृश्चिक, मीन, मिथुन र बृष राशी भएका महिलाहरूले आफ्नो वशमा सदैव पुरुषहरूलाई राख्न सकेका हुन्छन् ।

वृश्चिक राशी

वृश्चिक राशी भएका युवतीहरुसँग पनि जो कोहीलाई मोहीत बनाउन सक्ने क्षमता रहेको हुन्छ । उनीहरुको अनुहार र आँखामा एक सम्मोहन क्षमता ुहन्छ । त्यसकारण उनीहरुले जो कोहीलाई मोहीत बनाउँछन् ।

मीन राशी

मीन राशी भएका युवतीहरु रोमान्टिक हुन्छन् । अधिकांश पुरुषहरु उनीहरुको मायामा सजिलै पर्दछन् । उनीहरु मिठो कुरा गरेर पुरुषहरुलाई आफ्नो बसमा पार्न क्षमतावान हुन्छन् ।

मिथुन राशी

मिथुन राशी भएका युवतीहरुलाई अप्सरासँग तुलना गरिन्छ । उनीहरुले जोसुकैलाई आकर्षित गर्न वा मोहित पार्न सक्छन् । सुन्दरताबाहेक पनि यो राशी हुने महिलाहरुसँग पुरुषलाई काबुमा राख्नसक्ने थुप्रै क्षमता रहेका हुन्छन् ।

उनीहरु बुढ्यौली सम्म पनि जवान देखिन्छन् ।

वृष राशी

वृष राशी भएका युवतीहरुलाई सुन्दर देवीहरुसँग तुलना गरिन्छ । उनीहरुसँग अरु व्यक्तिमाथि आफ्नो अधिकार कायम गर्न सक्ने क्षमता हुन्छ । साथै उनीहरु पुरुषहरुलाई मनाउन पनि निकै खप्पिस हुन्छन् ।

The post पुरुषलाई मोहित पार्ने चार राशीहरू यी हुन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ySIML8
via IFTTT

No comments:

Post a Comment