Sunday, November 26, 2017

यी नायिकालाई भोक भन्दा सेक्स नै प्यारो

एजेन्सी । साउथ इण्डियामा चिनिएकी नायिका समान्था रुथ जति सुन्दर छिन् उनको बोल्डनेस झन् चर्को रहेछ भन्ने खुलासा भएको छ ।

साउथकै सुपरस्टार नागार्जुनका छोरा चैतन्यसँग निकट भविष्यमै वैवाहिक सम्बन्धमा गाँसिन लागेकी सामन्थाको एक अभिव्यक्ति यतिबेला वलिउडको आकाश नाघेर व्यापक भाइरल बन्न पुगेको छ ।

कसैकी दुलही बन्न लागेकै सन्दर्भको सेरोफेरोमा टप मोडलसमेत रहेकी सामन्थालाई एक मिडियाकर्मीले सवाल गरेछन– तपाईं बिहे गर्दै हुनुहुन्छ, एकदम भोकाएको बेला तपाईंलाई खाना या सेक्समध्ये एउटा चयन गर्न दिइए कुन रोज्नुहुन्छ ? यस प्रश्नको जवाफ दिन सामन्थाले एक सेकेण्ड पनि सोचिनन, भनिदिइन्– ‘जति नै भोकाएको भए पनि म सेक्स नै रोज्नेछु । सेक्सपूर्तिको लागि म जति दिन पनि भोको रहन तयार हुनेछु ।’

आगामी अक्टुबर ६ तारिखका दिन चैतन्य र सामन्था वैवाहिक बन्धनमा बाँधिदै छन् । त्यसपछि लामो समय हनिमुनमा गुजार्ने योजना बनाइसकेको यो जोडी हनिमुनका लागि भारतदेखि अमेरिकाका विभिन्न शहर घुम्दैछ ।

The post यी नायिकालाई भोक भन्दा सेक्स नै प्यारो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AwEptG
via IFTTT

No comments:

Post a Comment