Saturday, November 18, 2017

‘मिस वर्ल्ड २०१७’ को टप–३० मा पुगेर बाहिरिइन्

काठमाडौं । चीनको सान्यामा जारी विश्व सुन्दरी प्रतियोगिता २०१७ को टप–३० मा पुगेर नेपाली सुन्दरी निकिता चन्दक बाहिरिएकी छन् । निकिता ‘हेड टु हेड च्यालेन्ज’ मा समूह विजेता भएपछि उनी अन्तिम ३० को सूचीमा पर्न सफल भएकी हुन्।

‘मिस वर्ल्ड–२०१७’ प्रतियोगितामा उनी अन्तिम ४० मा छानिएकी थिइन्। अन्तिम १५ को सूची छानिँदा उनी बाहिरिन पुगिन् । उनलाई ‘मिस मंगोलिया’ ले उछिन्दै उपाधिमा कब्जा जमाएकी हुन्।

निकिताले ‘पिपल च्वाइस अवार्ड’ को उपाधि जित्ने आशा गरिए पनि अन्तिम समय असफल भइन्।

The post ‘मिस वर्ल्ड २०१७’ को टप–३० मा पुगेर बाहिरिइन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AYdy6J
via IFTTT

No comments:

Post a Comment