Saturday, November 25, 2017

देख्दा अति सुन्दर तर संसारकै खतरनाक टापु,जसलाई मृत्युको कुवा समेत भनिन्छ !

देख्दा अति सुन्दर तर संसारकै खतरनाक टापु,जसलाई मृत्युको कुवा समेत भनिन्छ !

मियाकेजिमा इजु नाम गरेको टापुलाई संसारकै खतरनाक ठाउँको रुपमा लिइन्छ। जापानमा रहेको यो टापुमा न्युक्लियर दुर्घटनाको साथै बारम्बार भूकम्प गइरहन्छ।

यो टापु देख्दा जति सुन्दर देखिन्छ त्यो भन्दा कयौं गुणा खतरनाक छ।दुनियाँको खतरनाक टापुहरुको सूचीमा सामेल यो टापुलाई मृत्युको कुवा समेत भनिन्छ।

त्यति मात्रै होइन मियाकेजिमा इजु टापुमा बारम्बार ज्वालामुखी विस्फोट भईरहन्छ, ज्वालामुखीको असरले मानिसहरुले स्वच्छ सास समेत लिन सक्दैनन्। यो टापुमा बाँच्नको लागी सधैँ अनिवार्य रुपमा ग्यास मास्क लगाउनपर्छ, किनकी यहाँको वातावरणमा बिषालु ग्यासको मात्रा निकै धेरै छ।यी कारणले यो टापुलाई संसारकै खतरनाक टापु मानिएको हो।

The post देख्दा अति सुन्दर तर संसारकै खतरनाक टापु,जसलाई मृत्युको कुवा समेत भनिन्छ ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Ac4Zp3
via IFTTT

No comments:

Post a Comment