Saturday, November 18, 2017

प्रकाशकी श्रीमती बिना रुवाबासी गर्दै पुगिन् नर्भिक अस्पताल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएपछि कञ्चलपुरमा रहेकी बिना मगर श्रीमान् प्रकाशको निधनको खबर विह्वल हँदै काठमाडौं आइपुगेकी छिन्।

लाजिम्पाटस्थित निवासमा अचेत भएपछि प्रहाशलाई आइतबार बिहान काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई हृदयघात भएको हुनसक्ने आशंका गरिएको छ ।

त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।चुनाव प्रचारका क्रममा कञ्चनपुरमा रहेकी बिना मगर श्रीमान् प्रकाशको निधनको खबर पछि काठमाडौं आइपुगेकी छिन्। रुँदै रुँदै नर्भिक अस्पताल भित्र प्रवेश गरेकी उनी डाँको छाड्दै बेही भाको छैन भन्दै प्रकाशको शव राखीएको अस्पतालको आकस्मिक कक्षमा तर्फ अघि बढेकी थिइन्।

The post प्रकाशकी श्रीमती बिना रुवाबासी गर्दै पुगिन् नर्भिक अस्पताल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iv4JJY
via IFTTT

No comments:

Post a Comment