Wednesday, November 15, 2017

त्रिभुवन विमानस्थलमा यात्रुका लगेज फोरेर सामान चोरी गर्ने लोडर पक्राउ

काठमाडौं। त्रिभुवन विमानस्थलमा यात्रुका लगेज फोरेर सामान चोरी गर्ने नेपाल एयरलाइन्सका लोडर ‘लोडर’ पक्राउ परेका छन्।

नेपाल एयरलाइन्स अन्तर्गत सुनगाभा सप्लायर्सका कर्मचारी विमल केसी, विक्रम लामा र विर्खराज विक पक्राउ परेका हुन्।

ओमन एयरमा सामान लोड गर्न गएका बेला उनीहरुले यात्रुको लगेज फोरेको प्रहरीले जनाएको छ। उनीहरुलाई अनुसन्धानका लागि प्रहरी वृत्त गौशालाको जिम्मा लगाइएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

The post त्रिभुवन विमानस्थलमा यात्रुका लगेज फोरेर सामान चोरी गर्ने लोडर पक्राउ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AJJ7k7
via IFTTT

No comments:

Post a Comment