Sunday, November 26, 2017

देशको विकाश गर्न सन्देश दिदैँ प्राण त्यागिन निर्मला फुयालले, हार्दिक श्रदानजली

दोलखा- दोलखाको तामाकोशी गापा ६ च्यामा मा आफ्नो मतदान गर्न आँउदै गर्दा एक चेलीले आफ्नो प्राण नै दान गरेकी छन ।केही समय अघि देखि अस्वस्थ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न आतुर भएपछी मतदान केन्द्र नजिकै पुगेकी निर्मला फुयालले देशको निम्ति आफ्नो मताधिकार प्रयोग गर्न नपाए पनी विजयीहुने लाई देशको समुन्न्त विकाश गर्न सन्देश दिदैँ प्राण त्याग गरेकी छन ।

केही समय अघिदेखी अस्वस्थ निर्मलालाई हृदयघात भयको हुनसक्ने अनुमान गरिएको छ ।सामान्य अवस्थाका रुद्रबहादुर फुयालले लामो समय उपचार गर्दा आर्थिक अवस्था कमजोर भयका कारण सारै समस्याका बावजुत उपचार गराँदै आयको भयपनी निर्बाचनमा जाने चाहाना गरेपछी लैजांदै गर्दा केन्द्र नजिकै पुगेपछी आफुहरुलाई छोडेर गयको बताउनु भयो । यो समाचार हामिले onlinekhabarexpress.com बाट साभार गरेका हौ |

The post देशको विकाश गर्न सन्देश दिदैँ प्राण त्यागिन निर्मला फुयालले, हार्दिक श्रदानजली appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zF9viO
via IFTTT

No comments:

Post a Comment