Tuesday, November 14, 2017

चुनावी मैदानमा रहेका रबिन्द्र मिश्रलाई क्याप्टेन विजय लामाले लेखे यस्तो पत्र

प्रतिनिधि सभाको लागी चुनावी मैदानमा रहेका रबिन्द्र मिश्रलाई नेपाल एयरलाइन्सलाई बरिष्ठ क्याप्टेन विजय लामाले पत्र यस्तो लेखेका छन
हेर्नुहोस उनको पुरै पत्र यस्तो छ

सहि ठाउमा सहि ब्याक्तिको खाचो छ अहिलेको समय! रबिन्द्र तिमी त्यही सहि ब्यक्ती हौ भन्ने बिस्वास मलाइ मात्र होइन धेरै लाई बिश्वास छ!

अब मैदानमा उत्रे पछि तिमिले जिते पनि हारे पनि आफुले प्रचार प्रसारको क्रममा दिएका र गरेका प्रतिबद्धताहरु पूरा गर्नु पर्छ र केही गर्छु भन्ने सोच कहिले न त्याग अरु नेताहरुले जस्तो! भासणमा मात्र सिमित नहोस तिम्रो राजनीति यात्रा साथी!

रबिन्द्र तिमिलाइ फेरि पनि धेरै धेरै सुभ कामना! मेरो यो पहिले को खुला पत्रले स्पस्ट पार्छ तिमी माथी जनता ले राखेका अपेक्षाहरु
“त्यही राम्रो भएर आउ देशको लागि कसैको हाम्रोको लागि होइन!”
….जनता को लागि आउ…..

जय चन्द्र सुर्य!!!

The post चुनावी मैदानमा रहेका रबिन्द्र मिश्रलाई क्याप्टेन विजय लामाले लेखे यस्तो पत्र appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iUlZIl
via IFTTT

No comments:

Post a Comment