Thursday, December 28, 2017

२७ वर्षीया सृजना बनिन् सांसद

काठमाडौं : नेपाल मजदुर किसान पार्टीबाट २७ वर्षीया सृजना सैँजु प्रदेश नंम्बर ३ को सांसद बनेकी छन । प्रदेश नं ३ मा समानुपातिक तर्फ एक सिट मात्र प्राप्त गरेको नेमकिपाले बुधबार सैँजुलाई प्रदेश सांसद निर्वाचित गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको छ । सृजना हाल नेमकिपाको सेल कमिटीको उपाध्यक्ष छिन्। उनी नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघको केन्द्रीय सदस्य भैसकेकी छिन्। सृजना नेमकिपाको आस्था सांस्कृतिक परिवारको पूर्व अध्यक्ष समेत हुन्। sankhuwasavaonline बाट

The post २७ वर्षीया सृजना बनिन् सांसद appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2E8WWL5
via IFTTT

No comments:

Post a Comment