Sunday, December 3, 2017

दुख्द खबर: हजुर आमाको काख बाट नै मधुको ज्यान लिएर छोडेयो बाघले …………

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड वडा नं. २ कुर निबासी बर्ष ४ कि मधु दमासेको छोरी परि दमासे लाई येहि मिति मंसिर- ९ गते शनिबार साँझ हजुर आमाले मेलाबाट काखमा बोकेर ल्याएको बखत बाटोमा ढुकेर बसेको नरभछी बाघले एक्कासि बालिकाको घाँटिमा गहिरो चोट लाग्ने गरि आक्रमण गरि गम्भीर घाइते बनाएको थियो ।सोही बच्चालाई ढेढ बर्ष पहिले पनि नरभछी बाघले आक्रमण गरि गम्भीर घाइते बनाएको र निजको उपचार पछि निको भएको स्थानीयहरुको भनाइ छ !

उनको जन्म घर शुर्शिङ्ग रहेता पनि उनले आफू सानै छ्दा देखि नै मावलि घर कुरमा बसेर पढाई गर्ने गर्दथिन !बालिका परि दमाशेको घाँटिमा नरभछी बाघले नङ्ग्रा गाडेको र अत्यधिक रगत बगेकोले बालिकाको अवस्था गम्भीर रहेको कारण जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर हरुहरुले तुरुन्तै थप उपचारकालागि भैरहवा मेडिकल कलेजमा रिफर गरेका थिए तर दु:खको कुरा आज उनलाइ येस दुनियाँमा बचाउन असफल भयेका छौ !

The post दुख्द खबर: हजुर आमाको काख बाट नै मधुको ज्यान लिएर छोडेयो बाघले ………… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iKOwnx
via IFTTT

No comments:

Post a Comment