Saturday, January 27, 2018

आमा बुबा दाजुभाई गुमाएकी एक युवतिले स्टेज मै अन्तिम शास फेरिन, अनि के भयो हेर्नुहोस् भिडियोमा

आमाको बलत्कार पछि हत्या भयो, युद्धमा गएका बाबु नफर्किनुको पिडा, विदेशिएका दाजुभाई घर फर्किएनन् , दिन बिताउन कस्ता कस्ता अफ्ठ्याराहरु भोगिन अनि कुलतमा पनि फस्न थालिन, कयौ पटक अस्मिता पनि लुट्यो पापि संसारले !

जिवन जिवन रहेन जिउदो लास भयो जिन्दगि, अनि लागुपदार्थ भयो सहारा, अन्त्यमा त्यसैको फलस्वरुप सकियो जिवन शरिर मात्र रह्यो रहेन प्राण । जिवनमा अनेकौ सघर्ष गर्नु पर्ने मोड आउछ, कहिल्यै पनि गलत अथवा कुलतको वाटो रोज्नुहुन्न ! पोखरामा भएको लागुपदार्थ विरुद्धको जनचेतनामुलक कार्यक्रममा प्रदर्शन गरिएको नाटक मुक्ति को कथा हो । तपाईलाई पनि मन परे सेयर गर्नुहहोला । आफु पनि बचौ अरुलाई पनि बचाउँ । बाकी भिडियोमा

The post आमा बुबा दाजुभाई गुमाएकी एक युवतिले स्टेज मै अन्तिम शास फेरिन, अनि के भयो हेर्नुहोस् भिडियोमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2GmDYC1
via IFTTT

No comments:

Post a Comment