Tuesday, February 6, 2018

४० कटेपछी रमाउने भन्ने ‘साइलाे’ बाकसमा फर्किएपछी यस्तो रुवाबासी

काठमाडौं । संगीत सहयात्री विरेन्द्र दंगालकाे नविनतम् प्रस्तुती एम अाचार्य(विवश)काे शब्द,संगीत तथा साजन रार्इकाे स्वर रहेकाे साइलाे गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतका ऐरेन्जर सन्जिव बराईलीले गरेका छन् भने उक्त गीत डाे.रे.मी. रेकर्डिङ स्टुडियोमा श्याम वागदास र प्रदिप जाेशीले रेकर्डिङ तथा मिक्सिङ गर्नुभएकाे छ ।

अात्मा विश्वास फिल्मस् प्रा.लि. ले बजार व्यवस्थापन गरेकाे उक्त गीतकाे भिडियो हाईलाइट्स नेपालको युट्युबबाट सार्वजनिक गरिएको छ ।

जसमा वरिष्ठ अभिनेता शुरविर पण्डित,चर्चित माेडल तथा नायिका मन्जिता के.सी. र नवकलाकार विरेन्द्र दंगालकाे वेजाेड अभिनय रहेकाे छ ।

चर्चित छायाँकार बाशु बरालले छायाँकन गर्नुभएकाे उक्त भिडियाे बहुप्रतिभाशाली निर्देशक दुर्गा विरहीले साइलो को अभिनय र निर्देशन गर्नुभएकाे छ। सम्पादन प्रदिप दाहालले गर्नुभएको छ ।

उक्त गीतले सम्पुर्ण परदेशी नेपालीलार्इ भाबुक बनाउनुकाे साथै समस्त नेपाली युवालार्इ नेपाल मै कर्मथलाे बनाउन प्रेरित गर्दै सकारात्मक साेचकाे विकास गरार्इ समाज तथा राष्ट्र निर्माणमा याेगदान पुर्याउने कुरामा विश्वत रहेकाे यस गीतमा प्रमुख अभिनय गर्नु भएका संगीत सहयात्री विरेन्द्र दंगालले जानकारी दिनुभएकाे छ । न्यूजअभियान

The post ४० कटेपछी रमाउने भन्ने ‘साइलाे’ बाकसमा फर्किएपछी यस्तो रुवाबासी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BZ3Ksv
via IFTTT

No comments:

Post a Comment