Thursday, February 1, 2018

रबिले गरे फेरी अर्को महान काम

नेपाली ताराकी प्रतिस्पर्धी समेत रहेकी गायिका जलजला पारीयार दुबइ किड्की फेल भएका कारण अस्पतालमा भर्ती छिन् । उनको दुबै मिर्गौला खराब भएका कारण काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उनलाई भर्ना गरिएको छ ।

श्रोतका अनुसार मिर्गौला फेर्न ८ देखी दश लाख सम्मा लाग्ने बताईएको छ । उनका बुवा वा आमा आँफै मिले देखी आफ्नो मिर्गौला छोरीलाई दिएर छोरीको स्वास्थ्यमा सुधार ल्याउनमा कम्मर कसेका उनका बुवा बताउछन् ।

तपाईं पनि तपाईंको सानो सहयोग गरी जलजलाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन चाहनुहुन्छ भने 9843603005 मोबाईल नम्बर र खाता नम्बर ग्लोबल आएमी बैंकको खाता ३५०७०१०००३५७६ खाता बालाको नाम नारायण बहादुर दर्जी अर्थात जलजलाको बुवाको नाममा रहेको छ।

The post रबिले गरे फेरी अर्को महान काम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2GDgxVa
via IFTTT

No comments:

Post a Comment