Monday, February 5, 2018

अन्तिममा सम्हालिन नसक्दा चेल्सी ४-१ ले पराजित

http://ift.tt/2BGL2Kq२३ माघ, काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सी वाटफोर्डसँग ४-१ ले पराजित भएको छ । ४२ औं मिनेटमा पाएको पेनाल्टीमा ट्रोय डीनीले गोल गर्दै वाट्फोर्डलाई सुरुवाति अग्रता दिलाएका थिए ।

from ARENA http://ift.tt/2EknBaL
via IFTTT

No comments:

Post a Comment