Saturday, February 3, 2018

बेहुली झै हाकुपटासीमा सजिएर हिमानी शाह पुगिन् बटुक भैरब मन्दिर (भिडियो)

काठमाडौँ २० माघ । पुर्व युवराज्ञी हिमानी शाहले लगनखेलस्थित बटुक भैरब मन्दिरमा पूजाआजा गरेकी छन्। शनिबार (आज ) दिउँसो डेढ बजे बेहुली झै सजिएर लगनखेलस्थित बटुक मन्दिर पुगेकी उनले झन्डै एक घन्टा दसमहाविद्याको पूर्ण आहुती पूजाआजा गरेकी हुन्।

अक्सर भिड रहने बटुक भैरव मन्दिर परिसर हिमानी शाह आउने खबर पाएपछि पुर्व राजपरिवारका समर्थकका कारण भिडभाड बनेकाे थियो। परम्परागत पोशाकमा मन्दिर परिसरमा पुगेकी हिमानीलाई पूजाको समाप्ति पश्चात पूजारीबाट प्रसाद ग्रहण गरेकी थिइन् ।

source: medianp

The post बेहुली झै हाकुपटासीमा सजिएर हिमानी शाह पुगिन् बटुक भैरब मन्दिर (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BQKBJv
via IFTTT

No comments:

Post a Comment