Saturday, February 3, 2018

रेसलर जोन सिना र निकी बेलाको नांगो फोटो युट्युवमा

एजेन्सी। अमेरिकाका चर्चित रेसल र डब्ल्युडब्ल्युई सुपरस्टार र उनकी प्रेमिका निकी बेलाले नांगो फोटो युट्युवमा अपडोड गरेका छन्।
यो जोडीले युट्युवमा पाँच लाख सस्क्र्याइबर पुगेका दिन नांगो फोटो युट्युवमा राख्ने वाचा गरेका थिए।

उनहरुको यो वाचासहित सिन्हाका शुभचिन्तकहरुले युट्युवमा पाँच लाख सस्क्राइबर पुर्याएका थिए। सुरुमा जोन सिना कपडा खोल्न केही हच्किएका थिए। तर आफ्ना शुभचिन्तकलाई गरेको वाचा भन्दै उनले पुरै कपडा खोलेका थिए।

पछि सिनाले क्यामेरा अगाडि आफ्नी प्रेमिकासहित नाचेका थिए। केही समय अगाडि जोन सिनाले रेसलमेनिया–३३ मा प्रेमिका निकी बेलासमक्ष प्रेम प्रस्ताव राखेका थिए। खेल समाप्त भएपछि सिनाले निकीलाई रिंगभित्रै औंठी लगाइ दिएका थिए।
 

The post रेसलर जोन सिना र निकी बेलाको नांगो फोटो युट्युवमा appeared first on Taja nepali news.

http://ift.tt/2nGcJcW

from SHYANE http://ift.tt/2nFf0VL
via IFTTT

No comments:

Post a Comment