Friday, March 30, 2018

फान अवार्ड: उत्कृष्ट फिल्म 'छक्का पञ्जा’, उत्कृष्ट अभिनेता विपिन कार्की

काठमाडौं: फान अवार्डको दोस्रो संस्करणमा ‘छक्का पञ्जा’ उत्कृष्ट फिल्म घोषित भएको छ। नेपाल चलचित्र कलाकार संघको आयोजना रहेको ‘फान अवार्ड २०७३’मा उत्कृष्ट कथाको अवार्ड भने फिल्म ‘जात्रा’ले हात पार्यो।  फिल्मको कथा निर्देशक समेत रहेका प्रदीप भट्टराईले लेखेका हुन्। जात्राको लागि अर्को शीर्ष अवार्ड ‘उत्कृष्ट अभिनेता’ विपिन कार्कीले जिते। उत्कृष्ट अभिनेत्री… https://ift.tt/2J9sALg

from SHYANE https://ift.tt/2H08uT6
via IFTTT

No comments:

Post a Comment