Tuesday, March 27, 2018

यी हुन् ओली सरकारका नीति तथा कार्यक्रमका छ स्तम्भ र परराष्ट्र नीतिका पाँच आधार

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आन्तरिक मामिलामा कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई अनावश्यक चासो नदिन आग्रह गरेका छन्। मंगलबार बालुवाटारमा नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुलाई ब्रिफिङ गर्दै उनले यस्तो आग्रह गरेका हुन्।  प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक मामिला तथा आन्तरिक समस्याको समाधान गर्न नेपाल आफै सक्षम रहेको भन्दै त्यसमा अनावश्यक चासो नराख्न आग्रह… https://ift.tt/2DZjBs2

from SHYANE https://ift.tt/2GArlX7
via IFTTT

No comments:

Post a Comment