Friday, March 23, 2018

संघीय संसदलाई नै कर्मचारी अपुग, प्रदेशमा पठाउने कसरी?

काठमाडौं : कर्मचारी अभावका कारण प्रदेशसभा संचालनमा कठिनाई भइरहेको भन्दै प्रदेश सरकारहरुले केन्द्र सरकारसँग कर्मचारी माग गरिरहेका छन्। तर, केन्द्र सरकारबाट प्रदेशका लागि अहिलेसम्म कर्मचारी व्यवस्थापन हुन सकेको छैन। प्रदेशसभा गठन हुँदा संघीय संसद सचिवालयले कर्मचारी र प्राविधिक सहयोग गरे पनि हाल ती कर्मचारी फिर्ता भइसकेका छन्। संघीय संसदको दुवै… http://ift.tt/2FWS4xb

from SHYANE http://ift.tt/2ulnM27
via IFTTT

No comments:

Post a Comment