Friday, March 16, 2018

न्यू डायमण्डलाई हराउँदै आयोजकले एपीएफले जित्यो उपाधि

काठमाडौं : ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७४’ को उपाधि आयोजक नेपाल एपीएफ क्लबले जितेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित भलिबल कोर्टमा शुक्रबार सम्पन्न फाइनलमा एपीएफले शिवम् न्यू डायमण्ड एकेडेमी काठमाडौंलाई २५–१९, २५–१८, २५–१९ को सेटमा पराजित गर्दै उपाधि जितेको हो। यसैगरी नेपाल… http://ift.tt/2FNyLTc

from SHYANE http://ift.tt/2HBbaoY
via IFTTT

No comments:

Post a Comment