Monday, March 26, 2018

डीपीएलको अनलाइन प्रशारण आईफ्लिक्सबाट

काठमाडौं : यही चैत १७ गतेदेखि सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल-२) टी-२० क्रिकेटको अनलाइन प्रशारण आईफ्लिक्सबाट हुने भएको छ। आईफ्लिक्सले सोमवार विज्ञप्ती जारी गर्दै डीपीएल को विशेष अनलाइन प्रशारण गर्ने जनाएको हो। विज्ञप्तीमा भनिएको छ, 'सबैको प्रतीक्षामा रहेको यो क्रिकेट प्रतियोगितालाई नेपालको इतिहासमै पहिलो पटक नेपालका आईफ्लिक्स सब्सक्राइबर/ग्राहकले लाइभ… https://ift.tt/2pHSFsD

from SHYANE https://ift.tt/2GcKuuA
via IFTTT

No comments:

Post a Comment