Tuesday, March 27, 2018

ओलीको रेल सपना सात महिनामै पूरा हुने संकेत, नेपालमा रेल गुडाउन भारतले डब्बा र इन्जिन पनि दिने तयारी

काठमाडौं : दुई वर्षभित्र नेपालमा रेल आउने भनी गरेको भाषणका कारण प्रधानमन्त्री केपी शर्मा ओली आलोचकहरुको तारो भए पनि सात महिनाभित्र रेल सञ्चालन गर्ने तयारी भइरहेको छ।  चार वर्षअघि सुरु भएको भारतको विहार राज्यको जयनगरदेखि नेपालको जनकपुरधामसम्मको रेलमार्गको मर्मत कार्य सकिने मिति धेरै पटक सरिसकेको छ। पछिल्लो पटक यो वर्षको… https://ift.tt/2DYiU2h

from SHYANE https://ift.tt/2ITIsBi
via IFTTT

No comments:

Post a Comment