Thursday, March 29, 2018

प्रदेश ७ का मुख्यमन्त्रीसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँः भारतीय राजदूत मञ्जिभ सिंह पुरीले प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन कँडेलसँग शिष्टाचार भेट गरेका छन्।  नेपाल भारत भैत्री समाज धनगढीको कार्यक्रममा सहभागी हुन पुगेका राजदूतले मुख्यमन्त्री कँडेलसँग शिष्टाचार भेट गरेका हुन्।  परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेट भएको मुख्यमन्त्री कँडेलल पहिलो पोस्टलाई जानकारी दिए।  पछिल्लो समय परराष्ट्र मन्त्रालयले कूटनीतिक भेटघाटलाई… https://ift.tt/2Gn8wDr

from SHYANE https://ift.tt/2pNVVTr
via IFTTT

No comments:

Post a Comment