Sunday, March 18, 2018

तत्कालीन एपेक्स बैंकका सञ्चालक छविरमण पनि समातिए

काठमाडौं : तत्कालीन एपेक्स बैंकका थप एकजना संचालक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले संचालक छविरमण अधिकारीलाई पक्राउ गरेको हो।  शनिवार दिउँसो अधिकारीलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको व्यूरोका डिएसपी श्याम ओलियाले पुष्टि गरे। एक अर्ब ५० करोड रुपैयाँ बराबरको रकम घोटला गरेको अभियोगमा व्युरोले शुक्रवार बैकका संचालक… http://ift.tt/2G629qU

from SHYANE http://ift.tt/2FIyVPt
via IFTTT

No comments:

Post a Comment