Friday, March 16, 2018

उपसभामुखमा काँग्रेस नेतृ भुसालको नाम बहुमतले अस्वीकृत

काठमाडौंः प्रतिनिधिसभाको उपसभामुख पदका लागि नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल गौतमले दिएको मनोयनको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।  संसदको शुक्रबारको बैठकले मत विभाजनका आधारमा सो प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो।  प्रस्तावको पक्षमा ६१ मत परेको थियो भने विपक्षमा २०१ मत परेको थियो। मत विभाजनमा २६२ सांसद उपस्थित थिए।  संसदमा एमाले… http://ift.tt/2tPKu1X

from SHYANE http://ift.tt/2pgX7OW
via IFTTT

No comments:

Post a Comment