Friday, March 23, 2018

नौलो टोपीमा प्रधानमन्त्री ओलीको नौ लुक्स

काठमाडौं: शुक्रबार राजधानीको भृकुटीमण्डपमा आयोजित राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली नौलो टोपीमा देखिए। राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्न पुगेका प्रधानमन्त्री ओलीले उक्त टोपी लगाउँदा फोटो खिच्नेको भिड लागेको थियो। हेर्नुस फोटोमा: http://ift.tt/2G3rOgQ

from SHYANE http://ift.tt/2pyDfGZ
via IFTTT

No comments:

Post a Comment