Wednesday, March 21, 2018

एक सातामा बैंकहरुमा कहाँबाट आयो १६ अर्ब?

काठमाडौं : तरलता अभावसँग जुधिरहेका बैंकहरुमा एक सातामा १६ अर्ब रुपैयाँ निक्षेप बढेको छ। राष्ट्र बैंकले यसलाई सकारात्मक भन्दै आगामी दिनमा निक्षेप बढेर जाने संकेतहरु भेटिन थालेको उल्लेख गरेको छ।   निक्षेप बढ्नुको कारण राष्ट्र बैंकले ब्यवस्थापन गरिरहेको कतिपय सरकारी संस्थाको खातापाता अब बाणिज्य बैंकहरुले सञ्चालन गर्न थालेका छन्। यही… http://ift.tt/2FZfMoG

from SHYANE http://ift.tt/2pt43Zk
via IFTTT

No comments:

Post a Comment