Tuesday, March 27, 2018

बाँसको लाठी प्रहार गरी श्रीमतीको हत्या गर्ने राई पक्राउ

काठमाडौं: लाठी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ काउलेका मकरध्वज राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। राईले मादक पदार्थ सेवन गरेको भन्दै उनकी श्रीमती ५० बर्षीया आइसरी राईले बाँसको लाठीले हिर्काएपछि सोही लाठी खोसेर श्रीमतीलाई टाउकोमा प्रहार गर्दा आइसरीको घटनास्थलमै मृत्यु भएको थियो।  यस… https://ift.tt/2GsfqKR

from SHYANE https://ift.tt/2uqox9Y
via IFTTT

No comments:

Post a Comment