Thursday, March 29, 2018

चिकित्सा शिक्षा अध्यादेश संसदमा दर्ता : आगामी बैठकमा छलफल हुने

काठमाडौं: चिकित्सा शिक्षा अध्यादेश संसदमा दर्ता भएको छ। आज शिक्षामन्त्री गिरिराजमणी पोखरेलले संसदमा अध्यादेश दर्ता गरेका हुन। अध्यादेश आगामी बैठकमा छलफल भएको छ। चिकित्सा शिक्षा अध्यादेश कातिक २४ गते जारी भएको थियो। मूल विधेयक संसदमा छलफलकै क्रममा संसद्को कार्यकाल सकिएपछि अध्यादेश जारी भएको थियो। मूल विधेयकको केही दफामा दलहरूको फरक… https://ift.tt/2pQefKC

from SHYANE https://ift.tt/2GFIoGY
via IFTTT

No comments:

Post a Comment